थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ जना डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ जना डिस्चार्ज


१२ श्रावण २०७७, सोमबार


काठमाडौं । सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस