सप्तरीमा न्यायाधीशमा पनि कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सप्तरीमा न्यायाधीशमा पनि कोरोना संक्रमण


११ श्रावण २०७७, आइतबार


सप्तरी । सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

एक हप्ता पहिले मात्र उच्च अदालत राजविराजको इजलासमा कार्यरत्त सहसचिव स्तरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा एक जना न्यायाधीश सहित प्रहरी र अन्य पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस