झापामा १८ शसस्त्र प्रहरी अधिकारीमा कोरोना संक्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झापामा १८ शसस्त्र प्रहरी अधिकारीमा कोरोना संक्रमण


११ श्रावण २०७७, आइतबार


काठमाडौं । झापामा १८ जना शसस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी सीमा काँकारभिट्टामा कार्यरत सशस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्पय कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि विराटनगर पाठाइएको कोरोना फोकल पर्सन जीवन चम्लागाइँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस