धान गोड्दै किसान - प्रशासन प्रशासन
prasaLogo
८ श्रावण २०७७, बिहीबार

धान गोड्दै किसान


प्रकाशित मिति : 23 July, 2020 3:22 pm

भक्तपुरको सूर्यविनायक नगरपालिकाअन्तर्गत चित्रपुरमा किसान धान गोड्दै । रोपाइँ सकेपछि धान नकाटेसम्म तीन पटक किसानले धान गोड्ने गर्दछन् । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस