थाक्रामा मकै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थाक्रामा मकै


प्रशासन संवाददाता

५ श्रावण २०७७, सोमबार


कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस