थाक्रामा मकै - प्रशासन प्रशासन
prasaLogo
५ श्रावण २०७७, सोमबार

थाक्रामा मकै


प्रकाशित मिति : 20 July, 2020 3:03 pm

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस