२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

कतै काम नलाग्ने निकम्मा पो ठान्यौ ।
दुख्दैन अन्त चोट भनी मुटुमै हान्यौ ।।

लहसियौ प्रेममा बन्यौ अन्धो हिंजो ।
सँगै व्यवहार गर्नु पर्‍यो अनि मात्र जान्यौ ।।

हुन त के नै पो बिगारेथेँ मैले ।
तिम्रो जीवन बिगार्ने दोष मेरो मान्यौ ।।

थिए एक से एक त्यो बेला अगाडी ।
के गुण देखेर हो मलाई नै छान्यौ ?

पछुताएर अब के नै पो मिल्छ ?
‘उराठी‘ छ कहरमा गलाको सुर्केनी तान्यौ

प्रतिक्रिया दिनुहोस