सुनको मूल्यमा सामान्य वृद्धि : तोलाको ९२,३०० « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्यमा सामान्य वृद्धि : तोलाको ९२,३००


२९ असार २०७७, सोमबार


काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भई तोलाको ९२ हजार ३०० पुगेको छ ।

आइतबार ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ८६५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने १० रुपैयाँले वृद्धि भई ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस