नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६८०१ जना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६८०१ जना


२८ असार २०७७, आइतबार


काठमाडौं । आइतबार नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस