नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६८०१ जना - प्रशासन प्रशासन
prasaLogo
२८ असार २०७७, आईतवार

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६८०१ जना


प्रकाशित मिति : 12 July, 2020 4:32 pm

काठमाडौं । आइतबार नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस