आईजीपीलाई सेना प्रमुखले दिए बधाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आईजीपीलाई सेना प्रमुखले दिए बधाई


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई दिएका छन् ।

शुक्रबार प्रहरी हेडक्वार्टरमा भएको भेटमा थापाले सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् ।

भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस