सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई सोमबार दर्ज्यानी चिन्ह, गृहसचिवले लगाइदिने
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाइने भएको छ । १८ वैशाखमा चार वर्षे पदावधि पूरा गरी पूर्व आईजीपी राजु अर्याल...