२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी अख्तियारको फन्दामा पर्‍यो ५० लाख असुल्ने दाउमा रहेको अर्जुन क्षेत्री समूह

अ+ अ-

काठमाडौँ । अख्तियारमा परेको उजुरी मिलाइ दिने भन्दै जग्गा व्यवसायीसँग ५० लाख असुल्ने दाउमा रहेको ज्योतिष अर्जुन थापा क्षेत्रीसहितको ९ जनाको समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप आयोगले महानगरीय अपराध महाशाखा टेकुमा बुझाएको छ ।

काठमाडौँको बुढानीलकण्ठ–२ चपलीहाइटस्थित प्लटिङको जग्गाबारे अख्तियारमा उजुरी परेको र पाँच करोड दिए अनुसन्धान रोकिदिने भन्दै बार्गेनिङ गरेको थापा क्षेत्री सहितको समूहले ५० लाखमा कुरो मिलाएका थिए । उनीहरूको गतिविधिबारे शंका लागेपछि व्यवसायीले आयोगमा खबर गरिसकेका थिए । बिहीबार राति पैसा बुझाउन भनेका उनलाई भेट्न अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन पुगेको थियो ।

५० लाख आउने भएपछि मक्ख परेका उनी तब छाँगाबाट खसेझैँ भए जब आफू पक्राउ परेको थाहा पाए । प्रारम्भिक सोधपुछकै क्रममा समूहमा ९ जनाअरु रहेको थाहा भयो र राती नै उनीहरू सबैलाई पक्राउ गरियो ।

सम्बन्धित समाचार : ‘ज्योतिष’ अर्जुन क्षत्री अख्तियारको हिरासतमा

पक्राउ पर्नेहरूमा विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। उनीहरूलाई गौरी घाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

यी ९ जनाविरुद्ध आपराधिक लाभ लिन खोजी मोबाइलबाट पटक(पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत बताउने, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुसजस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाक धम्की देखाई बार्गेनिङ गर्नेलगायत उजुरी परेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस