कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


२१ असार २०७७, आइतबार


काँग्रेस

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

दिउँसो २ बजेपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै तयार पारेको कार्यतालिकालाई केन्द्रीय कार्य समितिले अन्तिम रुप दिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस