प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरूसँग थप छलफलमा - प्रशासन प्रशासन
prasaLogo
२० असार २०७७, शनिबार

प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरूसँग थप छलफलमा


प्रकाशित मिति : 4 July, 2020 8:28 pm

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीबिच बालुवाटारमा शनिवार साँझ भएको छलफल सकिएसँगै आफू निकटका मन्त्रीहरूसँग थप छलफल थालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् । त्यसअघि भएको छलफल र निकर्षसमेत सुनाइएको छैन ।

यससँगै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठक स्थलबाट बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस