काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीबिच बालुवाटारमा शनिवार साँझ भएको छलफल सकिएसँगै आफू निकटका मन्त्रीहरूसँग थप छलफल थालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् । त्यसअघि भएको छलफल र निकर्षसमेत सुनाइएको छैन ।
यससँगै पूर्वमाओवादी निकटका मन्त्रीहरुपनि बैठक स्थलबाट बाहिरिइसकेका छन् ।