मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा - प्रशासन प्रशासन
prasaLogo
२० असार २०७७, शनिबार

मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा


प्रकाशित मिति : 4 July, 2020 6:16 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले साँझ मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बालुवाटार बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस