मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा


२० असार २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले साँझ मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बालुवाटार बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस