काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओलीले साँझ मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बालुवाटार बोलाएका छन् ।