२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिबको पिर पन्छाइ

गजल

अ+ अ-

गरिबको पिर पन्छाइ, म दान खोज्दैन ।
दुनियाँको शिर झुकाइ, म सम्मान खोज्दैन ।।

समाजलाई अशान्तिको, दूर दूर भएको बेला,
शान्तिको भिर भत्काइ, म नोक्सान खोज्दैन ।।

इज्जत गर्छन् मान्छेहरू, निस्वार्थ हृदयलाई,
आतङ्कको खिर खुवाइ, म पहिचान खोज्दैन ।।

विसङ्गति हटाएर, स्वच्छ समाज हेर्न छोडी,
बदनामको तिर हिडि, म अपमान खोज्दैन ।।

आतङ्कको राग सधैँ, समयले सुनाएपनी,
सहनताको धीर तोडी, म शान खोज्दैन ।।

प्रतिक्रिया दिनुहोस