थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो


१७ असार २०७७, बुधबार


काठमाडौं । आज थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या १४०४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४,६५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस