तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्ताका लागि पूर्ण बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्ताका लागि पूर्ण बन्द


९ असार २०७७, मंगलबार


काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको छ । सोमबार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको आकस्मिक बैठक बसी यस्तो निमर्णय गरेको हो ।

बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको निर्णय

प्रतिक्रिया दिनुहोस