२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनासँग लड्ने

अ+ अ-

कोरोनासँग लड्ने यिनमा, अचुक छ गुन ।
दैनिक खाए तातोपानी, जिरा बेसार नुन ।

हात धुने मास्क लाउने, दुरी कायम राख्ने,
रुघाखोकी लाग्यो भने, खाने अदुवा लसुन ।

तपाईँ बुझ्ने मान्छे पनि, अझै भन्दै हुनुहुन्छ !
हामीले खाने मसला मध्ये, औषधि हो कुन ?

शास्त्र पढौँ केही बुझौँ, अनि बल्ल बोलौँ,
कति सधैँ एउटै गीत, बजाउने उही धुन ?

कम ठान्नुहुन्न कहिल्यै, हाम्रा जडीबुटीलाई,
रोग विरुद्ध लड्ने यिनको, क्षमता छ जुन ।

प्रतिक्रिया दिनुहोस