कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो, एकैदिन ५८६ जनामा कोरोना पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो, एकैदिन ५८६ जनामा कोरोना पुष्टि


३ असार २०७७, बुधबार


काठमाडौं । गत २४ घण्टामा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४० महिला र ५४६ जना पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७,१७७ पुगेको छ । जसमध्ये ६,६३८ पुरुष र ५३९ जना महिला छन् ।

गत २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । यसका साथै ११६७ पुगेको छ । जसमध्ये ११२ जना महिला र १०५५ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस