कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो, एकैदिन ३८० जनामा कोरोना पुष्टि « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो, एकैदिन ३८० जनामा कोरोना पुष्टि


२ असार २०७७, मंगलबार


काठमाडौं । आज एकै दिन ३८० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

यो सँगै कूल संक्रमितको संख्या ६५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ११४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस