२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि रेडियो तथा टिभीबाट पढाइ सुरु हुने, हेर्नुहोस् कार्यतालिका

अ+ अ-

काठमाडौं । सरकारले भोलि(सोमबार)देखि विद्यालयतहमा रेडियो र टिभिबाट पठनपाठन सुरु गर्ने भएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो।

कोरोना भाइरस महामारीका कारण बन्द रहेका विद्यालय तहमा तत्कालका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पठनपाठन गर्न लागिएको हो।

विद्यार्थीलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाल, कान्तिपुर एफएमलगायतबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्नेछन् ।

कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको बताइएको छ।

वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका बनाइएको हो। असार १ देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पढानेछ ।

कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा सोमबारदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुनेछ ।
माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रले बताएको छ ।

विद्यार्थीले यीबाहेक नेटटिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट पनि पढ्न सक्ने केन्द्रले जानकारी दिएको छ ।

आधारभूत तहका विद्यार्थीलाई विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तथा कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ। एक कक्षाको समयावधि करिब ३५ मिनेटको हुने जानकारी दिएको छ।

सोमबारदेखि कान्तिपुर एफएमबाट पनि पठनपाठन सुरु गरिने छ ।

सूचना :

कार्यतालिका

प्रतिक्रिया दिनुहोस