थप ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ४ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो


३० जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । शुक्रवार थप ४ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस