२५० नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ४,६१४ पुग्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

२५० नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ४,६१४ पुग्यो


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । आज २५० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । कूल डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस