क्वारेन्टिनमा जान बसको पर्खाइमा नागरिक - प्रशासन प्रशासन
prasaLogo
२१ जेष्ठ २०७७, बुधबार

क्वारेन्टिनमा जान बसको पर्खाइमा नागरिक


प्रकाशित मिति : 3 June, 2020 3:30 pm

भारतबाट घर फर्किएका डोटीका नागरिक गाउँको क्वारेन्टिनमा जान सवारी साधन नपाएपछि दिपायलको कुलपातेस्थित सडक किनारको जङ्गलमा । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भारतबाट घर फर्किएका उनीहरु क्वारेन्टिनमा जान सवारी साधनको अपेक्षामा यहाँ बसेका हुन् । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया दिनुहोस