क्वारेन्टिनमा जान बसको पर्खाइमा नागरिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्वारेन्टिनमा जान बसको पर्खाइमा नागरिक


२१ जेष्ठ २०७७, बुधबार


भारतबाट घर फर्किएका डोटीका नागरिक गाउँको क्वारेन्टिनमा जान सवारी साधन नपाएपछि दिपायलको कुलपातेस्थित सडक किनारको जङ्गलमा । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भारतबाट घर फर्किएका उनीहरु क्वारेन्टिनमा जान सवारी साधनको अपेक्षामा यहाँ बसेका हुन् । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रतिक्रिया दिनुहोस