जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प


१९ जेष्ठ २०७७, सोमबार


टोकियो । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो ।

भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस