बारामा थप ५ जनामा कोरोना पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बारामा थप ५ जनामा कोरोना पुष्टि


१३ जेष्ठ २०७७, मंगलबार


बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

बाराको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो । योसँगैबारामा संक्रमितको संख्या ४१ पुगेको छ ।

संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस