२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद्‍मा राष्ट्रपतिको सम्बोधन आज

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनमा शुक्रबार(आज) सम्बोधन गर्दैछन् । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनमार्फत् राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संसद्‍मा प्रि–बजेट छलफल वैशाख २८ गतेदेखि भएको थियो । प्रि–बजेट छलफल प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा दुई दिन भएको हो । वैशाख २८, २९ र ३० गते प्रतिनिधिसभा र २८ र २९ गते राष्ट्रियसभामा प्रिबजेट छलफल भएको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यस अघि नै प्रि(बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस