२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको दाबीसहित अख्तियारले उनी विरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

सङ्गठित अपराध, कर्तव्य ज्यान मुद्दामा दसी प्रमाणको रूपमा जिल्ला अदालत, कास्कीमा पेस भएको सेवाग्राहीको ग १ च २३६३ नं. को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत उनले धरौटी निर्धारण गरी गाडी छोडिदिने भनी घुसबापतको रकम सेवाग्राहीले चलाई रहेको कार भित्रै बुझी लिई आफूले लगाएको पाइन्टको गोजीमा राखी कारबाट ओर्लेर पर्स्याङस्थित डी.एल. लिक्वर सप भित्र गई बसेको अवस्थामा आयोगको टोलीलाई देख्नासाथ आफू बसेको टुल मुनी फ्याकेको अवस्थामा बरामद भई आएको स–प्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस