यस्ता छन् सरकारका राहत प्याकेज ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् सरकारका राहत प्याकेज ?


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्ने दाल, चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस