बोस्नियाबाट फर्किएकी १८ वार्षिया युवती क्यारेन्टाइनमा - प्रशासन प्रशासन
prasaLogo
१३ चैत्र २०७६, बिहीबार

बोस्नियाबाट फर्किएकी १८ वार्षिया युवती क्यारेन्टाइनमा


प्रकाशित मिति : 26 March, 2020 3:11 pm

ललितपुर । बोस्नीयाबाट फर्किएकी १८ वर्षीया युवतीलाइृ गोदावरी नगरपालिकाको बज्रबाराही अस्पतालमा क्यारेन्टाइनमा राखिएको छ । उनी चैत २ गत बोस्नियाबाट नेपाल आएकी थिइन् ।

इटाली नजिकैको देश भएको र संक्रमण हुन सक्ने भएकाले उनी आफैँ आइसोलेसनमा बसेकी थिइन् । तर हिजोदेखि रुघाखोकी लागेकाले उनलाई अस्पतालमा क्वारेन्टाइनमा राखीएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस