अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनी सरकारले एक हप्ताको लागि जारी गरेको आदेश पालना गर्न जाजरकोटका सर्वसाधारणलाई बुधबार माइकिङ गरेर जानकारी गराउँदै गस्तीमा खटिएका सुरक्षाकर्मी । तस्वीरः हेमन्त केसी