कोरोनाबारे टेलिफोनबाटै चिकित्सकसँग परामर्श लिन सकिने (मोबाइल नम्बरसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबारे टेलिफोनबाटै चिकित्सकसँग परामर्श लिन सकिने (मोबाइल नम्बरसहित)


प्रशासन संवाददाता

१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिट–१९) संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ।

संघले देशका सम्पूर्ण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरि परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो।

संघका अनुसार भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि तोकिएको समयमा सर्वसाधारणले उपलब्ध नम्बरमा चिकित्सकसँग सम्पर्क गरि समस्याबारे परामर्श लिन सक्नेछन्।

संघले सार्वजनिक गरेको चिकित्सकहरूको फोन नम्बरहरूः

Tags :
प्रतिक्रिया दिनुहोस