सगरमाथा पदमार्गमा तीनसय बढी विदेशी पदयात्री अलपत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सगरमाथा पदमार्गमा तीनसय बढी विदेशी पदयात्री अलपत्र


१२ चैत्र २०७६, बुधबार


काठमाडौं । सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका तीन सय भन्दा बढी विदेशी पदयात्री अलपत्र परेका छन ।

नेपालमा घोषीत लक डाउनका कारण सबै सेवा बन्द भएपछि विदेशी पदयात्री अलपत्र परेको बताइएको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अनुसार लुक्लामा मात्रै ११९ जना विदेशी पदयात्री अलपत्र परेका छन् ।

लुक्लामा रोकिएका ११९ बिदेशी पदयात्री सुरक्षित फिर्तिको प्रतीक्षामा रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस