एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार अबेरसम्म चलेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केहीपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस