एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय - प्रशासन प्रशासन
prasaLogo
९ चैत्र २०७६, आईतवार

एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय


प्रकाशित मिति : 22 March, 2020 8:10 pm

काठमाडौँ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार अबेरसम्म चलेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केहीपछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस