काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक शनिबार साँझ बस्ने भएको छ।
यसअघि सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ।