निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई फाँसी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई फाँसी


७ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ ।

सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।

अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले अदालतमा गरेको अपिलमा सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस