निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई फाँसी « प्रशासन
prasaLogo
७ चैत्र २०७६, शुक्रबार

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई फाँसी


प्रकाशित मिति : 20 March, 2020 6:58 am

काठमाडौँ । निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ ।

सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।

अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले अदालतमा गरेको अपिलमा सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस