२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीको रकम उत्पादनमा लगाउनुहोस् : मन्त्री अर्याल

अ+ अ-

भरतपुर । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका सहकारी उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताएकी छन् ।

चितवनको खैरहनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गाई फार्मको अवलोकनका क्रममा मन्त्री अर्यालले सहकारी उत्पादनमा लाग्नुपर्ने बताइन् ।

‘सहकारीले यहाँ सञ्चालन गरेको गाई फार्म उदाहरणीय छ’, उनले भनिन्, ‘यो सहकारी उद्देश्य पूरा गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।’ गाई पालेर दुग्ध उत्पादनमात्र नभई डेरी उद्योगको स्थापना गरेर अन्य प्रोडक्ट बजारमा ल्याउनुपर्ने उनले बताइन्। सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्नेमा उनको जोड दिइन् । लगानी र उत्पादनबाटै देशको समृद्धि हुने चर्चा गर्दै सहकारी अब देशको समृद्धिको सहयात्री हुनुपर्ने उनले धारणा राखिन् ।

मन्त्री अर्यालले भनिन्, ‘देश विकासको चरणमा छ, देशलाई समृद्ध बनाउने सन्दर्भमा सबै एक भएर जानुपर्छ ।’अब सहकारीले पनि लगानी र उत्पादनको दायरा बढाउनुपर्ने उनले बताइन् । सो सहकारीले साढे १९ बिघा जग्गामा गाई फार्म सञ्चालन गरिरहेको छ । फार्ममा ५०० गाई पालिएको छ ।

प्रतिक्रिया दिनुहोस