२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षमा बलराम

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडअन्तर्गत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षमा बलराम खत्री चुनिएका छन् ।

युनियनको पाँचौँ महाधिवेशनबाट अध्यक्ष खत्रीसहित १७ सदस्यीय टोली निर्विरोध निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा वसन्तराज कार्की नानीबाबु आचार्य, राजकुमार कुशवाह र दीपक पन्थी छन् भने महासचिवमा नरेशकुमार थापा छन् ।

त्यसैगरी युनियनका सचिवमा दन्तकेशरी दाहाल र कोषाध्यक्षमा मुना लामिछाने छन् । सदस्यमा कर्मालाल योञ्जन, नवीन पौडेल, शीला घिमिरे उमेश भट्टराई, विष्णुराज जिसी, कुशल अधिकारी र हेरम्ब न्यौपाने छन् । बाँकी दुई सदस्य भने आगामी दिनमा मनोनयन गरिने युनियनका निर्वाचित महासचिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस