काठमाडौँ । हिमालयन एयरलाइन्सको कतार उडान स्थगित गरिएको छ । कोरोना भाइरसका कारण निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरेको हा ।
कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको कोरोना भाइरसका कारण सेवा प्रभावित हुने भएको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ