होलीमा उच्छृङ्खल गतिविधिमा स‌ंलग्‍न २५ पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

होलीमा उच्छृङ्खल गतिविधिमा स‌ंलग्‍न २५ पक्राउ


२६ फाल्गुन २०७६, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसोसम्म २२ जना पुरुष र ३ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। डीएसपी बोगटीका अनुसार पक्रउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस