क्वारेन्टाइनको बसाई पुरा गरी घर फर्किदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्वारेन्टाइनको बसाई पुरा गरी घर फर्किदै


प्रशासन संवाददाता

१८ फाल्गुन २०७६, आइतबार


भक्तपुर । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाई पुरा गरी आइतबार घर फर्कनुअघि सामूहिक तस्बिरमा ।

उनीहरुमा कोरोना सङ्क्रमण नभेटिएपछि क्वारेन्टाइनको बसाई पुरा घर फर्किएका हुन् । तस्बिर : रमेश गिरी/रासस

Tags :
प्रतिक्रिया दिनुहोस