यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय - प्रशासन प्रशासन
prasaLogo
१५ फाल्गुन २०७६, बिहीबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय


प्रकाशित मिति : 27 February, 2020 5:13 pm

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ती पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले रहेका छन् । त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् ।

यी हुन्  मन्त्रिपरिषद बैठकका २२ निर्णय

 

Tags :
प्रतिक्रिया दिनुहोस