कार्यालय सहयोगी घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कार्यालय सहयोगी घुससहित पक्राउ


१४ फाल्गुन २०७६, बुधबार


घुस

बुटवल । उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो।

करारमा सहयोगीको रुपमा नियुक्त भएका उनले मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस