तरुणदलका नगर अध्यक्ष श्रेष्ठको निधन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तरुणदलका नगर अध्यक्ष श्रेष्ठको निधन


१३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ।

उनको सोमबार साँझ हृदयाघातका कारण निधन भएको जनाइएको छ ।

अचानक बिरामी भएपछि जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएका श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो।

श्रेष्ठको निधनप्रति तरुण दलले दुःख व्यक्त गरेको छ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस