गृहमा आकस्मिक बैठक, सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमा आकस्मिक बैठक, सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन


प्रशासन संवाददाता

१३ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । गृहमन्त्री रामहादुर थापालेआकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

मन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै सतर्क रहन निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस