वायु सेवा निगममा स्थायी जागिरका लागि दरखास्त आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वायु सेवा निगममा स्थायी जागिरका लागि दरखास्त आह्वान


२ फाल्गुन २०७६, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायु सेवा निगमले स्थायी जागिरका लागि दरखास्त आह्वान गरेको छ । निगमले सिनियर क्याप्टेन(नवौँ तह)देखि लेखा सहायक(चौथो तह) सम्म गरी १५९ जनाका लागि दरखास्त माग गरेको हो ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस