२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले सदरमुकाममा आज आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले भने, ‘अब समाजवादको आधार तयार पार्नुपर्ने बेला आएको छ ।’

प्रवक्ता श्रेष्ठले पुँजीवादी विरुद्धको जनवादी क्रान्ति आधारभूत रुपमा सकेको उल्लेख गर्दै समाजवदले मात्र गरिब र सर्बहारा वर्गको मुक्ति गर्नसक्ने बताए ।

‘सघर्ष पनि हामी कम्युनिष्टकै नेतृत्वमा ग¥यौ, हाम्रै नेतृत्वमा प्राप्त उपलब्धिलाई संविधानमा लेख्यौँ’, उनले भने, ‘अब त्यसलाई संस्थागत गर्दै फेरि क्रान्तिको नयाँ दिशातर्फ अघि बढ्न कम्युनिष्टकै नेतृत्वमा राज्य र सत्ता जरुरी र आवश्यक भएकाले त्यसका लागि पार्टी एकता अनिवार्य थियो ।’

‘कम्युनिष्ट पार्टीका कार्यकर्ता साच्चै कम्युनिष्ट बन्ने हो भने आलोचनात्मक संघर्ष गर्न, ठिकलाई ठिक भन्न, गलतलाई गलत भन्न सक्नुपर्छ, प्रवक्ता श्रेष्ठले भने, ‘के ठिक होइन ? अब के ठिक हुन्छ ? भन्न तयार हुनुपर्छ नत्र पार्टी पार्टी बन्दैन ।’उनले पार्टी भित्रका गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै नेता कार्यकर्ताले गुटबन्दी र वैचारिक संघर्षलाई बुझ्न सक्नुपर्ने बताए ।

‘गुटबन्दी व्यक्तिगत स्वार्थका लागि हुन्छ, वैचारिक संघर्षले नेता कार्यकतालाई उर्जाशिल बनाउछ’, प्रवक्ता श्रेष्ठले भने, ‘वैचारिक संघर्षले पार्टीलाई वैचारिक संघर्षको रुपान्तरणमा काम गर्छ, गुटले झुण्डको स्वार्थ मात्र पूरा गर्छ ।’

प्रतिक्रिया दिनुहोस