३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग पुग्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताएका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा– ११ फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गत दिब्य शान्ति अनुभूति केन्द्र भवनको आज यहाँ शिलान्याश समारोहमा उनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता गतिविधिमा प्रदेश सरकारकोतर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आध्यात्मिक ज्ञानको माध्यमबाट मुलुकमा शान्तिसहित समृद्धि र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। बह्मकुमारी ईश्वरीय विश्वविद्यालय मुख्यालय माउन्ट आबू भारतबाट आएकी वरिष्ठ राजयोग प्रशिक्षक, शिक्षा प्रभागका उपाध्यक्ष राजयोगिनी शिलु दिदीले विश्वलाई सुखमय र शान्त बनाउने अभियान अन्तर्गतको परियोजना सम्पन्न गर्न सबैको तन, मन र धन आवश्यक रहने बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङले धार्मिक एवं आध्यात्मिक ज्ञानको महत्वमाथि चर्चा गरेकी थिइन् । संस्थाका उपनिर्देशक राजयोगिनी दुर्गा दिदीले चौतर्फी तनाबले ग्रस्त मानवमनका लागि केन्द्र एउटा चेतनारुपी ‘चार्जर’को रुपमा रहेको विश्वास व्यक्त गरिन् ।

संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा शिलाअनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस